सबै कुरा > समाज

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

मंसिर १७, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेट भएको छ।

उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो

मंसिर १७, २०८०

संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

मंसिर १७, २०८०

नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् ।

वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने

मंसिर १७, २०८०

स्मार्ट सिटीको अवधारणाअनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ ।

अर्थले प्राधिकरणलाई भन्यो- सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

मंसिर १७, २०८०

अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

नवराज विकसहित ६ जनाको हत्या मुद्दामा आजदेखि सुनुवाइ सुरु

मंसिर १७, २०८०

२०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको सोती घटनाको मुद्दामा आइतबारदेखि सुनुवाइ सुरु भएको छ ।

दोलखामा सिकार गर्न गएका युवकको बन्दुकको छर्रा लागि मृत्यु

मंसिर १७, २०८०

दोलखामा शिकार खेल्न गएका एक युवकको बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।

दुर्गा प्रसाईले मंसिर ३० भित्र नागरिक सरकार गठन गर्ने, फागुन १ गते धर्म सापेक्ष राष्ट्र....

मंसिर १७, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गर्ने भएका छन् । गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उनको तयारी छ ।

लोकप्रिय