सबै कुरा > समाज

एक बसपार्कको नीति लिएको काठमाडौँ महानगरभित्रै संचालनमा आयो अरनिको बसपार्क

मंसिर १८, २०८०

मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाभित्र दुईवटा बसपार्क सञ्चालनमा आएका छन्।

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए शपथ

मंसिर १८, २०८०

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन्।

हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात, कालीकोटमा वर्षा (फाेटाे फिचर)

मंसिर १८, २०८०

हुम्लामा सोमबार बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

मंसिर १८, २०८०

उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पुर्याइएको छ ।

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

मंसिर १८, २०८०

मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो ।

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

मंसिर १८, २०८०

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उड्न लागेको नेपाल एअरलाइन्सको जहाजमा ब्याट्रीको समस्या, यात्रु अलपत्र

मंसिर १७, २०८०

नेपाल एयरलाइन्सको जहाज ब्याट्रीको अभावले रारा विमानस्थल ताल्चामा थन्किएको छ ।

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

मंसिर १७, २०८०

प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ ।

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत अवस्थामा फेला

मंसिर १७, २०८०

भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका छन् ।

लोकप्रिय