सबै कुरा > समाज

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

भाद्र ९, २०८०

यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।

बागलुङमा पहिरोले घर भत्किँदा दुई घर विस्थापित, दर्जन बढी उच्च जोखिममा

भाद्र ९, २०८०

'पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ',

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

भाद्र ९, २०८०

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारसको उम्मेदवारी घोषणा

भाद्र ९, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अरुण नदीको कटानले पहिराको उच्च जोखिममा उच्च जोखिममा बस्ती

भाद्र ८, २०८०

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अरुण नदीको कटानका कारण एक घर विस्थापित भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् : उपप्रधानमन्त्री श्रेष्ठ

भाद्र ८, २०८०

‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । '

सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

भाद्र ८, २०८०

पोखरेल विदा बसेको भोलिपल्टै असार १८ गते ११४ किलो तौल भएको १२० सेट ‘ब्रेक शु’ भित्र्यायो भने असार २१ गते ७६ किलो तौल भएका ८० थान ‘ब्रेक शु’, २४ गते....

धरानमा सामाजिक सद्भाव कायम राख्न नगरप्रमुख हर्कराज राईको अपिल

भाद्र ८, २०८०

सामाजिक सद्भाव कायम राख्न अपिल गरेका उनले शनिबारका लागि केही हिन्दु समर्थकले गरेको प्रदर्शनको आह्वानबारे भने केही भनेका छैनन् ।

धरानमा निर्धारित कार्यक्रम स्थगित गर्न राजनीतिक दलहरुको आह्वान

भाद्र ८, २०८०

विज्ञप्तीमा भनिएको छ, ‘सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’ ।

लोकप्रिय