काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइराला कारबाहीमा परेका छन् । मेयर बालेन शाहले निर्णय गर्नुपर्ने विद्यालयको अध्ययन अनुमति सम्बन्धी निर्णय आफैँले गरेको पाइएपछि कारबाही गरिएको महानगर स्रोतले जनाएको छ....