सबै कुरा > समाज

नेपाल अत्याधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा

माघ १६, २०८०

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यस वर्ष १०८ औ स्थानमा पुगेको हो ।

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन

माघ १६, २०८०

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।

यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

माघ १६, २०८०

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ ।

चितवनमा एक सय ४० उद्योग बन्द

माघ १६, २०८०

चितवनमा एक सय ४० उद्योग बन्द

चितवनमा एक सय ४० उद्योग बन्द

आज शहीद दिवस

माघ १६, २०८०

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ ।

यस्तो छ एनसेल प्रकरणमा छानबिन समितिले दिएको १० सुझाव

माघ १५, २०८०

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा प्रतिवेदन पेस गरेको छ ।

भारतीय कारले ठक्कर दिएर सांसदका स्वकीए सचिव फरार, महिला गम्भिर घाइते

माघ १५, २०८०

नेकपा एमालेबाट निर्वाचित पर्सा क्षेत्र नम्बर १ का सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको कारको ठक्करले एक महिला गम्भिर घाइते भएकी छिन् ।

लोकप्रिय