सबै कुरा > समाज

सेना र सशस्त्रका कर्मचारीलाई दसैँमा घर जान यातायात सुविधा

कार्तिक १, २०८०

नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ ।

संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा

कार्तिक १, २०८०

नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

कार्तिक १, २०८०

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

कार्तिक १, २०८०

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ पुगेका हुन् ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै

कार्तिक १, २०८०

नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ ।

गाजामा अस्पताल केन्द्रित आक्रमण, ५०० प्यालेस्टाइनीको मृत्यु

कार्तिक १, २०८०

गाजा शहरको स्थानीय अस्पताल अल अहली अरब अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

इजरायलबाट १८ नेपाली भारत आइपुगे, घरसम्म पुर्याउन यातायातको व्यवस्था (तस्बिर)

कार्तिक १, २०८०

युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको भारत हुँदै उद्धार गरिएकाे छ ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै

कार्तिक १, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्। उनको विश्वासको मतका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्दै छ ।

मृगौला परीक्षण गर्ने समेत पैसा नभएर वीर अस्पतालबाट निकालिए लाकुरे दमाई

आश्विन ३०, २०८०

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बारम्बार ‘कोही नेपाली नागरिक उपचार गर्न नसकेर मर्नु पर्दैन’ भन्दै आएका छन् ।

लोकप्रिय