नेताका कुरा > नीतिका कुरा

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरियाे

माघ ९, २०८०

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ ।

विमानस्थलको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन

माघ ९, २०८०

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

माघ २२ गते संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ ९, २०८०

सरकारले आगामी माघ २२ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

भाेलीदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्ग गर्न नपाइने

माघ ८, २०८०

माघ ९ गतेदेखि पार्किङ्मा रोक लगाइने छ — नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डे

सहकारी समस्या समाधान गर्न सरकार सुतेर बसेको छ : स्वर्णिम वाग्ले

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन भएको आरोप लगाएका छन् ।

बालेनको अध्यक्षतामा माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम

माघ ८, २०८०

सहिद सप्ताह मूल समारोह समितिले माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका कार्यक्रम तय गरेको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

माघ ७, २०८०

नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।

१० वटा समितिका सभापतिसँग सभामुखको छलफल

माघ ७, २०८०

आइतबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले करिब १ घण्टादेखि छलफल गरिरहेका छन्।

लोकप्रिय