नेताका कुरा > नीतिका कुरा

माओवादी स्थायी कमिटी बैठक: पार्टी एकताको जिम्मा प्रचण्डलाई

पुस २८, २०८०

विभिन्न पार्टीसँग एकता गर्ने विषयमा छलफल गर्न एकता संयोजन समिति

रास्वपाको नयाँ नीतिः २१ सांसद, २१ अलपत्र विकास आयोजनाको पैदल यात्रामा

पुस २८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले अलपत्र रहेका ठूला विकास आयोजनाको पैदल यात्रालाई निरन्तरता दिने भएको छ ।

माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

पुस २८, २०८०

नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत

पुस २७, २०८०

अध्यक्षका लागि चौधरीको मात्रै उम्मेदवारी परेको थियो

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस र ५ गते बलिदानी दिवस मनाउने

पुस २७, २०८०

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ ।

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटबार्ता, नारायणगढ बुटवल पैदल यात्राबारे छलफल

पुस २६, २०८०

सभापति लामिछानेलाई भेट्न पार्टी कार्यालय वनस्थली पुगेका राजदूत सोङ्ले नारायणगढ बुटवल सडक खण्डमा रास्वपाले गरेको पैदल यात्राका बारेमा चासो राखेका थिए ।

‘भारतीय दूतावासले ५ करोड बाड्दा राष्ट्रहित विपरीत नहुने, २० करोड कसरी राष्ट्रहित विपरीत हुन्छ ?’....

पुस २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउनेगरी गरेको सम्झौताबारे कानुन समितिमा स्पष्टिकरण दिएका छन् ।

काठमाडौँ महानगरमा सार्वजनिक स्थलमा कुकरलाई शौच गराए ५ हजार जरिवाना

पुस २४, २०८०

काठमाडौँ महानगरपालिकामा घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउन नपाइने भएको छ ।

लोकप्रिय