शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेकाे विधेयक पारितको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल....

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सेनाका रिटायर्ड मेजर जनरलले नेपालका लागि निकै अपमानजनक लेख लेखेको भन्दै सो लेखका विषयमा परराष्ट्र मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काठमाडौं महानगरले फुटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गरेका छन् । शुक्रबारको संससद बैठकमा बोल्दै उनले सरकरालाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण समेत गराएका छन्....