फाल्गुन २३, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
फाल्गुन २२, २०८०
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।
केन्द्र सरकारमा नयाँ गठबन्धन बनेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।
फाल्गुन २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् ।
सोमबार नियुक्त भएका ३ जना मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निवासमै मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सत्ता गठबन्धनको बैठकमा रास्वपाका उपसभापति स्वर्णीम वाग्ले पनि
नयाँ गठबन्धनले शक्ति बाँडफाँडका लागि ४ सदस्यीय कार्यदल बनाएको छ ।
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिए
रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने