नेताका कुरा > नीतिका कुरा

जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन निर्देशन

फाल्गुन २८, २०८०

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

प्रहरीले तस्कर, गुण्डा, अपराधीसँग हात मिलाएको र नेताको चाकडी गरेको देख्न नपरोस् : गृहमन्त्री लामिछाने

फाल्गुन २७, २०८०

नवनियुक्त उपप्रधान एवं गृहममन्त्री रवि लामिछानेले सरुवा–बढुवाका लागि सक्तिकेन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य गर्न चाहेको बताएका छन् । पहिलोपटक गृहमन्त्री हुँदा आफूले डीआइजी र एसएसपीहरुको सरुवाका क्रममा त्यसको सुरुवात गरेको बताउँदै....

बिरामी लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्छु: उपप्रधान एवं स्वास्थ्यमन्त्री यदव

फाल्गुन २७, २०८०

नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनियताको सपथपछि मन्त्रालय पुगी पदबहाली गरेका छन् ।

नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली

फाल्गुन २७, २०८०

नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन्र । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरेका....

विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा ह्वीप जारी गर्ने माओवादी केन्द्रको निर्णय

फाल्गुन २६, २०८०

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थीत हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

फाल्गुन २६, २०८०

इलाम–२ को उम्मेदवारबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

मुलुकको अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित होइन : केपी ओली

फाल्गुन २६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न नमिल्ने बताएका छन् ।

'प्रचण्डबाट धोका खानेहरु सबै एकठाउँमा उभिए के हुन्छ ?' -नेपाली कांग्रेस

फाल्गुन २४, २०८०

निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचा, प्रतिज्ञाहरुलाई वेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उनले बताए ।

रास्वपाका मन्त्रीसँगका फोटो सञ्जालमा हालेर रवाफ नदेखाउनुः रास्वपा

फाल्गुन २४, २०८०

आम सर्वसाधारणमा भ्रम सिर्जना अभ्यास केवल दम्भ प्रदर्शन भएको जनाएको छ ।