नेताका कुरा > नीतिका कुरा

मधेशका मुख्यमन्त्रीले यादवले लिए तेश्रो पटक विश्वासको मत

फाल्गुन ६, २०८०

यादवलाई नेकपा एमाले र जनमतले विश्वासकाे मत दिएन ।

वडा टुक्र्याएर पालिका बनाउने निर्णय नगर सभाबाट पारित

फाल्गुन ६, २०८०

राैतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने वडा कार्यसमितिको निर्णयलाई नगरसभाले पास गरेको छ ।

यी हुन् संसदमा १३ सांसदले प्रधानमन्त्रीलाई सोधेका प्रश्न र प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

फाल्गुन ६, २०८०

आइतबारको प्रतिनिधि सभा बैठकमा १३ सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तर दिएका छन् ।

बालकुमारी घटनाकाे प्रतिवेदन मैले हेरेको छैन – प्रधानमन्त्री

फाल्गुन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाकाे प्रतिवेदन आफूले नहेरेकाे बताएका छन् ।

प्रधानमन्त्रीले जाँच दिन चुनौती

समाजवादी मोर्चाको नेतृत्व विप्लवले गर्ने

फाल्गुन ६, २०८०

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।

घोराही-तुलसीपुर सडकमा रास्वपाको दबाब यात्रा, चारलेन सडक बनाउन तत्काल ठेक्का प्रक्रिया सुरु गर्न माग

फाल्गुन ५, २०८०

पहिलो पटक ठेक्का सम्झौता भएपछि ५ वर्षमा आधा दर्जन निर्माण व्यवसायी फेरिएपनि सडकको अवस्था सुधार भएको छैन ।

फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आश गर्न सकिँदैन : सांसद डा तोसिमा कार्की

फाल्गुन ५, २०८०

अहिले संसद्मा कार्यतालिका लागु गरिएको छ । संसदीय समिति अझ चलायमान हुन थालेका छन् । संसद्को समय खेर फाल्ने र अलमल गर्ने क्रियाकलाप यसपटक नदोहो¥याउने सङ्कल्पसहित धेरैभन्दा धेरै विधेयक पारित....

लोकप्रिय