नेताका कुरा > नीतिका कुरा

शिक्षक-कर्मचारी राजनीतिक दलमा आवद्ध भए कारवाही हुने, मन्त्री सुमनाले मागिन उजुरी

चैत्र १९, २०८०

शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरु दिन आग्रह गरेकी छन् ।

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

चैत्र १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न दिएका छन्....

बालुवाटरमा शीर्ष नेताहरूको बैठक

चैत्र १८, २०८०

बैठकमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम लगायत विषयमा छलफल हुने बालुवाटर स्रोतले जनाएको छ ।

महालेखापरीक्षकमा तोयम राय सिफारिस

चैत्र १८, २०८०

परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरका अनुसार उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो ।

छोरीलाई स्वावलम्बी बनाउन बागलुङमा‘नगरकी छोरी’

चैत्र १८, २०८०

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर....

यस्तो बन्यो आर्थिक वर्ष २०८१/०८२ को बजेट लेखन टीम

चैत्र १६, २०८०

अर्थमन्त्री वर्षमान पुनले नयाँ आर्थिक वर्षको बजेट लेखन टीम बनाएका छन् । मन्त्री पुनले मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट लेखन समिति गठन गरेका हुन्....

पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जना नियुक्त

चैत्र १६, २०८०

सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको छ ।

सहकारीको नियमन गर्न शक्तिशाली निकाय गठन गर्नुपर्छ : सहकारीमन्त्री अधिकारी

चैत्र १६, २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताएका छन् ।

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

चैत्र १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।