नेताका कुरा > नीतिका कुरा

नयाँ सत्ता समीकरण: एमाले र रास्वपा इन, कांग्रेस र समाजवादी आउट

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै रहने गरि नयाँ सत्ता साझेदारी भएको छ ।

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक

फाल्गुन २०, २०८०

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक पुगेका छन् । यद्यपी यसलाई अन्तिम टुङ्गो लगाउन सरकारले केही समय मागेको छ ।

‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँः प्रधानमन्त्री

फाल्गुन २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।

अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित

फाल्गुन १८, २०८०

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेकाे विधेयक पारितको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल....

सम्पत्ति शुद्धीकरण विधेयक पारित

फाल्गुन १८, २०८०

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

माओवादी र कांग्रेसलाई रघुजी पन्तको प्रश्न : भारतीयले प्रचण्ड र देउवालाई वर्तमान र भविष्यमा चढ्ने....

फाल्गुन १८, २०८०

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सेनाका रिटायर्ड मेजर जनरलले नेपालका लागि निकै अपमानजनक लेख लेखेको भन्दै सो लेखका विषयमा परराष्ट्र मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोप्रति आपत्ति जनाएका छन् ।

फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

फाल्गुन १८, २०८०

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

काठमाडौँ महानगरले फुटपाथ व्यवसायीमाथि ज्यादती गर्यो – सांसद हरि ढकाल

फाल्गुन १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काठमाडौं महानगरले फुटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गरेका छन् । शुक्रबारको संससद बैठकमा बोल्दै उनले सरकरालाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण समेत गराएका छन्....

लोकप्रिय