नेताका कुरा > जनप्रतिनिधिका कुरा

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच यस्ताे भयाे भागबन्डा

पुस २२, २०८०

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा भागबन्डा मिलेको छ ।

राज्यको छाडा प्रवृत्तिका कारण ललितपुरपछि सर्लाहीमा युवाको ज्यान गयो : रवि लामिछाने

पुस २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरहथवामा भएको घटनालाई राज्यको छाडा प्रवृत्ति भएको बताएका छन् ।

भ्रष्टाचारको लोभमा प्रदेश सरकारले देखाएको उग्रताको कारण चिकित्सकको हत्या भयो : मनिष झा

पुस २१, २०८०

उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् ।

मेयर-उपमेयरको जुधाईले गरुडा नगरपालिका लथालिङ्ग

पुस २१, २०८०

उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३ जना कार्यपालिका सदस्य धर्नामा बसेका हुन्

धार्मिक सद्भावमा आँच पुर्याएको भन्दै पर्यटनमन्त्री किरातीँविरुद्ध प्रहरीमा जाहेरी

पुस १९, २०८०

धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न, यी विषयमा भए छलफल

पुस १९, २०८०

नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

पुस १९, २०८०

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक काठमाडौँमा सुरु भएको छ ।

विपद्मा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री

पुस १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको बताएका छन् ।