नेताका कुरा > जनप्रतिनिधिका कुरा

काठमाडौँ महानगरमा सार्वजनिक स्थलमा कुकरलाई शौच गराए ५ हजार जरिवाना

पुस २४, २०८०

काठमाडौँ महानगरपालिकामा घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउन नपाइने भएको छ ।

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

पुस २४, २०८०

मंगलबार बिहान वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले आफैँ नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिएको विषय सिधाकुराले उजागर गरेको थियो ।

राष्ट्रियसभामा चुनाव हारेकाहरुको उम्मेदवारीले व्यवस्थामाथि प्रहार भयो : रवि लामिछाने

पुस २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव हारेका नेताहरु राष्ट्रियसभाको उम्मेदवार बनेकोप्रति आपत्ति जनाएका छन् ।

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ ।

‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’ : परराष्ट्रमन्त्री साउद

पुस २४, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् ।

श्रम मन्त्रालयले गरेको भनिएको निर्णबारे समितिमा छलफल चलाउन रास्वपा उपसभापति अर्यालको माग

पुस २४, २०८०

रास्वपा उपसभापति डीपी अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको भनिएका निर्णयबारे संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल गराउन ध्यानाकर्षण गराएका छन् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौंः वर्षमान पुन

पुस २३, २०८०

नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।