नेताका कुरा > जनप्रतिनिधिका कुरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

चैत्र २२, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो ।

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार : इलाममा खड्का र बझाङमा सिंह सिफारिस

चैत्र २२, २०८०

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा नेपाली कांग्रेसले जिल्ला सभापति डम्बर खड्का र बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

वीरगंजका मेयरको नागरिकता किर्ते नदेख्ने प्रहरीलाई लालटिन उपहार

चैत्र २१, २०८०

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई लालटिन उपहार दिइएको छ । सचेत नागरिक वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले ढुंगेललाई लालटिन उपहार दिएका हुन् ।

इलामकाे सामुदायिक विद्यालयमा चुनावी सभा, प्रमुख अतिथि हर्क साम्पाङ

चैत्र २१, २०८०

आगामी वैशाख १५ गते हुनगइरहेको उपनिर्वाचनमा स्वतन्त्रका उम्मेदवार डकेन्द्र सिंह लिम्बूलाई विजयी गराउन उनले सो विद्यालयमा पुगेर भोट मागेका हुन् ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए पदबाट राजीनामा

चैत्र २१, २०८०

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने जानकारी गराएका हुन्।

आरोप लाग्नेवित्तिकै राजीनामा दिन सबै दल सहमत भए रास्वपाले पहिले हस्ताक्षर गर्छ : स्वर्णिम वाग्ले

चैत्र २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आरोप लागेमा मन्त्री र सांसदले पदबाट राजीनामा दिन तयार हो ? भन्दै कांग्रेसलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकका क्रममा बोल्दै डा. वाग्लेले....

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

चैत्र २१, २०८०

विश्वासको मत नपाउने अवस्था आएपछि पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाएका छन् ।

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न कामाठाडौँ महानगरको आग्रह

चैत्र २१, २०८०

काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।

बागमतीमा नवनियुक्त मन्त्रीले शपथ लिए

चैत्र २०, २०८०

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

लोकप्रिय