नेताका कुरा > जनप्रतिनिधिका कुरा

इलाम उपनिर्वाचनः नेतृत्व छान्न उत्साहित मतदाता

चैत्र २६, २०८०

“हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।”

मन्त्रिपरिषद् बैठक : विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय

चैत्र २५, २०८०

सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्र्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा महरा, तीन बिना बिभागीय मन्त्रीले पनि लिए सपथ

चैत्र २५, २०८०

महरा लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्री हुन् ।

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी, दिपक मनाङे फेरि मन्त्री बने

चैत्र २५, २०८०

मुख्यमन्त्री सहित माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि शपथ लिएका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

चैत्र २५, २०८०

नेकपा एमालेका खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री

चैत्र २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् ।

वीरगंजका मेयरविरुद्ध प्रदर्शन गर्ने ४ जना पक्राउ

चैत्र २४, २०८०

नागरिकता किर्ते प्रकरणमा वीरगंजका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री

चैत्र २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

कानुन,न्याय तथा संसदीय मामिला समितिमा रवि लामिछाने LIVE

चैत्र २३, २०८०

कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।

लोकप्रिय