नेताका कुरा > जनप्रतिनिधिका कुरा

सहकारीको नियमन गर्न शक्तिशाली निकाय गठन गर्नुपर्छ : सहकारीमन्त्री अधिकारी

चैत्र १६, २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताएका छन् ।

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

चैत्र १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् ।

इलाममा कांग्रेस र एमालेलाई रास्वपा ‘थ्रेट’ !

चैत्र १६, २०८०

इलाम २ मा हुने उपनिर्वाचनका लागि एमालेले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्वार घोषणा गरेसँगै मिसन इलाम सुरु भएको छ ।

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

चैत्र १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।

राजनीतिक अस्थिरताको जड प्रचण्ड हुन् : डा. डिला संग्रौला

चैत्र १५, २०८०

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपालकाे राजनीतिक अस्थिरताको जड प्रचण्ड रहेकाे दाबी गरेकी छिन् ।

माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउँछन् : महामन्त्री थापा

चैत्र १५, २०८०

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउने बताएका छन् ।

भर्ना शुल्क र प्रक्रिया पारदर्शी बनाउन नीजि विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

चैत्र १४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई आग्रह गरेकी छिन्।

सुन तस्करी प्रकरणमा जीवन चलाउनेमाथि अनुसन्धान गर्न प्रहरी जुटिसकेको छ : गृहमन्त्री लामिछाने

चैत्र १४, २०८०

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेमाथि विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका छन् ।

कांग्रेसको पछि लागेकाहरुसँग बामपन्थी एकता हुन सक्दैनः केपी ओली

चैत्र १४, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताएका छन् ।

लोकप्रिय