जनताका कुरा

गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार

श्रावण ४, २०८१

कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।

सिमलताल दुर्घटनाः भौतिक पूर्वाधार मन्त्रालयद्वारा गठित समितिद्वारा स्थलगत अध्ययन

श्रावण ३, २०८१

मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । असार ३० गते गठित समितिमा सडक विभागको ट्राफिक सुरक्षा शाखा प्रमुख सिनियर....

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

श्रावण ३, २०८१

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२....

जेठ २८ यता बाढीपहिरोमा परेर १२५ जनाको मृत्यु

श्रावण ३, २०८१

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने

श्रावण ३, २०८१

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको....

रेलमार्गको अवलोकन गर्न गएको टोलीको गाडीमा स्थानीयले गरे आगजनी

श्रावण २, २०८१

भरतपुर महानगरपालिका – ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले हस्तक्षेप गरि उनीहरु चढेको गाडीमा आगजनी गरेका हुन् । आगजनीका कारण गाडी जलेर पूर्णरुपमा ध्वस्त भएको....

चन्द्रागिरी केबलकारमा समस्या, २ घण्टा बाक्सामै फसेका ७५ यात्रुकाे मुस्किलले उद्धार

श्रावण २, २०८१

चन्द्रागिरी केबलकारमा प्राविधिक समस्या आएको छ। बुधबार दिउँसो अकस्मात् रुपमा केबलकार बन्द हुँदा ७५ जना यात्रु बाक्सामै २ घण्टा थुनिएका हुन् ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध

श्रावण २, २०८१

ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

श्रावण २, २०८१

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एकजना व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको....

लोकप्रिय