जनताका कुरा

जेठ २८ यता बाढीपहिरामा परी १ सय ८ जनाको मृत्यु

असार ३०, २०८१

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो ।

सिमलताल दुर्घटनाः हराएको बसको यसरी हुँदैछ खोजी (तस्विरहरु)

असार ३०, २०८१

चितवनको सिमालतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई यात्रु बसको खोजी कार्य आईतबार पनि चिलरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले आईतबार बिहान देखि....

ललितपुर महानगरले हटायो बालकुमारीको सुकुम्बासी बस्ती (तस्विरहरु)

असार ३०, २०८१

ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदि छेउको सुकुम्बासी बस्ती हटाएको छ । उक्त ठाउँका ९ घरटहरा हटाएको ललितपुर महानगरले जनाएको छ । आइतबार बिहान बिहान ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको....

नारायणी नदी किनारमा दुईवटा शव फेला

असार २९, २०८१

नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो ।

२ परिवारका ८ जना त्रिशुलीमा बेपत्ता भएपछि शोकमा डुब्यो मटिअर्वा र सिसवा टोल

असार २९, २०८१

रौतहटका दुई गाउँ अहिले शोकमग्न छन् । नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा लेदो सहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका वडा नम्वर ३ मटिअर्वा गाउँ र....

ज्यान त बँच्यो तर अन्नपात बगाएपछि बाढीपीडितलाई छाक टार्नै मुस्किल

असार २९, २०८१

अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ । अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा....

दाङमा एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

असार २९, २०८१

यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल....

मध्यपहाडी लोकमार्ग अवरुद्ध

असार २९, २०८१

विरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

भरतपुर अस्पतालले ३० करोड खर्च गरी सुरु गर्यो एमआरआई सेवा

असार २७, २०८१

भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को....

लोकप्रिय