जनताका कुरा

त्रिशुलीमा बेपत्ता बस चालककी छोरीको अनुनय, ‘बुबालाई पानीबाट निकालिदिनुस्’

श्रावण १, २०८१

वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिन्छिन् । उनका पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस....

पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

श्रावण १, २०८१

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष....

सिमलताल दुर्घटना : १५ जनाको शव भेटियो, ८ को सनाखत

श्रावण १, २०८१

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

श्रावण १, २०८१

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ....

आठबीसकोट बाढी अपडेटः पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

श्रावण १, २०८१

रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढ्यो

असार ३१, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको हो ।

सिमलताल पहिरोः हालसम्म १३ वटा शव भेटिए, ५ शवको पहिचान हुन बाँकी

असार ३१, २०८१

चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम(मा एउटा....

बागमति खोलामा नुहाउन गएका एक बालक बेपत्ता, दुईको उद्धार

असार ३१, २०८१

रौतअटको बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् । जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको चर्को गर्मी छल्न नजिकैको लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए....

त्रिशुलीमा बेपत्ता भएकाका परिवार भन्छन्, 'सरकार भएको आभाष भएन' (भिडियाे)

असार ३१, २०८१

त्रिशूलीमा दुईवटा बस खसेको चार दिन बितेको छ । आफन्तहरूलाई परिवारका सदस्य बेपत्ता हुनुको पीडा त छ नै उनीहरूले सरकार भएको आभास समेत नभएको गुनासो गरेका छन् ।

लोकप्रिय