काठमाडौँ । ललितपुरको कुपण्डोलमा मुख्य सडक भासिएको छ । ढल फुटेर उक्त सडक भासिएको आशंका गरिएको छ । सडक भासिएपछि सडकमा पानी बगेको छ । जसका कारण उक्त सडकमा सवारी आवागमनमा समस्या भएको छ ।
भाद्र २९, २०८१ ०२:५५ मा प्रकाशित