नेताका कुरा

कर्णाली प्रदेशको बजेटः ३१ अर्ब ४१ करोड ४१ हजार

असार १, २०८१

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभाको दशौं बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेका हुन् ।

इलामका ६ पालिकाले खाना र सभा संचालनमा पौने २ करोड सके

असार १, २०८१

सबैभन्दा धेरै खर्च गर्नेमा सन्दकपुर गाउँपालिका रहेको छ । महालेखाको प्रतिवेदन अनुसार यो पालिकाले खाना तथा विविध खर्चमा ४३ लाख ८७ हजार रुपैयाँ र सभा संचालनमा ३ लाख ४४ हजार....

अब कांग्रेसले कुनै पनि दलसँग गठबन्धन गर्दैनः विश्वप्रकाश शर्मा

असार १, २०८१

भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए । उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए ।

सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन

असार १, २०८१

डिजिटल मिडिया फाउन्डेसनद्वारा आज आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१’ मा उनले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्र्न आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ भने....

१०० दिनमा असल कार्यको आधार बनेको छः रवि लामिछाने

असार १, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका छन् ।

‘पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौँ’ - विराजभक्त श्रेष्ठ

असार १, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएक छन् ।

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम

जेष्ठ ३२, २०८१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री अधिकारीले....

जनकपुरको ९ हजार बिघा बढी जग्गा अतिक्रमणबारे अनुसन्धान सुरु भएको छ : गृहमन्त्री

जेष्ठ ३२, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गतको अतिक्रमित ९ हजार ८ सय ४३ बिगहा जग्गा अतिक्रमण भएको विषयमा अनुसन्धान सुरु भएको जानकारी गराएका छन् । कार्यभार सम्हालेको....

फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई भोट दिएका गण्डकीका मन्त्रीको दुबै पद गयो

जेष्ठ ३२, २०८१

माओवादीले कारबाही गरेको पत्र शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका हुन् ।

लोकप्रिय