नेताका कुरा

प्रतिनिधिसभा बैठक : ‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

जेष्ठ ३०, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जेष्ठ ३०, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट बुधबार यादव निर्विरोध निर्वाचित भएका हुन् ।

सामाजिक न्याय प्रवद्र्धन गर्न नेपाल प्रतिबद्ध छ: जेनेभामा श्रम सम्मेलनमा श्रममन्त्री अर्याल

जेष्ठ ३०, २०८१

जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न श्रम मन्त्री अर्यालको कतारका श्रम मन्त्रीलाई आग्रह

जेष्ठ २९, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री अली समिख अल मारी द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२....

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन जेनेभा उडे राष्ट्रपति

जेष्ठ २९, २०८१

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतले विदाई....

संसदमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल

जेष्ठ २९, २०८१

प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास....

राष्ट्रियसभा सांसदको प्रश्न– सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

जेष्ठ २९, २०८१

राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् ।

तीन खम्वे अर्थनीति अनुसार नै आर्थिक सुधारको बाटोमा अघि बढेको अर्थमन्त्री पुनको दाबी

जेष्ठ २९, २०८१

अर्थमन्त्री वर्षमान पुनले तीन खम्वे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म

जेष्ठ २९, २०८१

प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषय उठाएका छन् ।

लोकप्रिय