नेताका कुरा

ठेकदार सांसद शाहीका फोटो पोल पोलमा टाँसेर स्थानीयको प्रश्न: 'बाटो कहिले बन्छ' ?

कार्तिक १२, २०८०

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएर लामो समयदेखि अलपत्र पारेको छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दै

कार्तिक १२, २०८०

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेगरी बस्दैछ ।

राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि हुन्छ : प्रधानमन्त्री दाहाल

कार्तिक ११, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

जेलनेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन त मरिगए पनि दिदैनौँ : रवि लामिछाने

कार्तिक ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि नेताले जेल बसेको सर्टिफिकेट देखाएर देशमा आगो लगाउन नदिने बताएका छन् ।

प्रचण्ड ओलीको दुई घण्टा बैठक, ३ विषयमा छलफल

कार्तिक १०, २०८०

दुई घण्टासम्म मुख्यत ३ विषयमा छलफल

दुई घण्टासम्म मुख्यत ३ विषयमा छलफल

लोकप्रिय