नेताका कुरा

संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय

कार्तिक १६, २०८०

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो ।

मन्त्रीको झोकमा चलेको द्रुत बस दुई दिनको रमाइलो...(भिडियाेसहित)

कार्तिक १५, २०८०

एक महिना अघि असोज ३ गते अर्थात संविधान दिवसका दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सञ्चालन गर्न पाउँदा गर्व लागेको मात्रै बताएका थिएनन्, रत्नपार्क देखि सूर्यविनायक....

सङ्क्रमणकालीन न्यायबारे देउवा र ओलीसँग सकारात्मक छलफल भएको छ : प्रधानमन्त्री

कार्तिक १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने दावी गरेका छन् ।

सुपारी आयातमा थप महशुल लगाउन संसदीय समितिकाे निर्देशन

कार्तिक १५, २०८०

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ ।

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

कार्तिक १५, २०८०

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

कार्तिक १५, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् ।

एक सय ९५ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया नै सुरु गरेनन्

कार्तिक १५, २०८०

अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् ।

आर्थिक अभावले टायरमा शव जलाउनुपर्ने अवस्था आएपछि इटहरीमा निःशुल्क दाहसंस्कार

कार्तिक १५, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

कार्तिक १५, २०८०

प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेका थिए ।

लोकप्रिय