नेताका कुरा

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

कार्तिक २, २०८०

बिआरआई बैठकका लागि चीन भ्रमणमा गएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

चीन भ्रमणका क्रममा रहेका गृहमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक

कार्तिक २, २०८०

चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुन्छ : प्रधानमन्त्री दाहाल

कार्तिक १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

कार्तिक १, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलमा

कार्तिक १, २०८०

इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्।

एनआरएनएको ११ औँ अधिवेशनमा २३ जना निर्विरोध निर्वाचित

कार्तिक १, २०८०

काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अधिवेशनअन्तर्गत २३ जना निर्विरोध निर्वाचित भएका छन्।

मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कार्तिक १, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत (लाइभ)

कार्तिक १, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेश सभामा विश्वासको मत लिँदै छन्। उनले जारी कोशी प्रदेशको प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

लोकप्रिय