नेताका कुरा

सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले स्वीकार गर्नुपर्छ -विष्णु पौडेल

जेष्ठ १३, २०८१

पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलले कंग्रेसले सरकारको नीति तथा कार्यक्रममा ताली बजाउनु पर्ने बताएका छन् ।

संसद्मा कांग्रेसलाई मार्सल

जेष्ठ १३, २०८१

सहकारी ठगीका सन्दर्भमा संसदीय समिति बनाउने विषयले मूर्तरूप लिन नसकेपछि संसद्मा आइतबार पनि तनाव उत्पन्न भएको छ ।

विपक्षी दलका सांसदको घेरा छलेर अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा

जेष्ठ १३, २०८१

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरुले आज पनि बिरोध गरेका छन् । उनीहरुको बिरोधका बिच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश....

संसद् अवरोध अन्त्य गर्न कांग्रेस सभापति देउवालाई प्रधनमन्त्रीको आग्रह

जेष्ठ १३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको....

देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठमा

जेष्ठ १३, २०८१

स्वास्थ्य अवस्था बुझ्न तथा राजनीतिक गतिरोध हटाउने विषयमा छलफलका लागि प्रचण्डबुढानीलकण्ठमा पुगेको सचिवालयले जनाएको छ ।

११ बजे संसद बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सहित १४ कार्यसूची

जेष्ठ १३, २०८१

आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा १४ वटा सम्भावित कार्यसूची रहेका छन् । जसमा आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने छ । आजको....

बालेनले उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठलाई उपहार भन्दै फाेहोर र धुलो किन पठाए....

जेष्ठ १२, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत साता माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी मूख्यलयमा फोहोर फल्न ट्रक पठाए ।

कार्यादेश टुङ्गोमा पुर्याउन शीर्ष नेता बैठकमा

जेष्ठ १२, २०८१

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पु¥याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन....

सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा छैन : कानुनमन्त्री गिरी

जेष्ठ १२, २०८१

गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष लचिलो भएर....

लोकप्रिय