नेताका कुरा

मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०८१/८२ काे बजेट पारित

जेष्ठ १५, २०८१

मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ ।

बजेटको तयारी पूरा

जेष्ठ १५, २०८१

आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।

सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा सहमति, यस्ता छन् ४ बुँदा

जेष्ठ १५, २०८१

टुंगियो सहकारी संस्था बचत रकम दुुरुपयोग सम्बन्धमा संसदीय विषेश छानबिन समितिको टीओआर,यस्ता छन् ४ बुँदा

महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, पोखरा महानगरको ७९ करोड बेरुजु

जेष्ठ १५, २०८१

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ ।

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

जेष्ठ १५, २०८१

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ ।

संसदीय छानबिन समितिको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन, आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने

जेष्ठ १५, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउने सत्ता र प्रतिपक्षी दलबीच भएको सहमतिलाई अनुमोदन गरेको छ। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले....

गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणाः महिला ट्राफिक प्रहरीले महिनावारीको दिन सडकमा डिउटी गर्नु पर्दैन

जेष्ठ १५, २०८१

महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन यस्तो घोषणा गरेका हुन् ।

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल होः प्रधानमन्त्री

जेष्ठ १५, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

जेष्ठ १५, २०८१

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्न लागेको जानकारी दिए । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

लोकप्रिय