जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यु) लाइृ आज पनि निरन्तरता दिएको छ । कर्फ्युपछि भने अहिले नेपालगञ्ज शान्त छ ।

नेपालगञ्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका रिगल भनिने योगराज ढकालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय मिनाहा गरेपछि चेतनकी श्रीमति भारती मानन्धर काठमाडौँ आएर अनसन बसेकी छिन्....

विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनिको उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।