सबै कुरा > अपराध

मध्यरातमा बिरामी उपचार गरिरहेका कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

आश्विन ३, २०८०

कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको छ ।

संविधान दिवसका दिन टीकापुर घटनामा चार दोषीको कैद मिनाह

आश्विन ३, २०८०

टीकापुर घटनामा दोषी ठहर भएर जेल परेका चार जना रिहा भएका छन् ।

दावा छिरिङसँग 'डिल' गरेका भिमकान्तको चारथरी बयान, सीआईबीको 'झारा टार्ने' अनुसन्धान

आश्विन २, २०८०

सीआईबीको भिमकान्तलाई जोगाउने अनुसन्धान

सीआईबीको भिमकान्तलाई जोगाउने अनुसन्धान

संविधान दिवसको अवसरमा ६७० जनाको कैद माफी मिनाहा

आश्विन २, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६७० जनाको कैद माफी मिनाहा गरेका छन् ।

तिलोत्तमामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, तीन घाइते

आश्विन २, २०८०

रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबीच झगडा हुँदा एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो ।

हिरासतमा दावासँग ७० सवाल–जवाफ : वर्षमान, भिमकान्त र धिरजसँगको सम्बन्ध स्वीकार

आश्विन १, २०८०

भगरा गाउँमा लुटेराको बिगबिगी, घरमुलीलाई बाँधेर नगद, गरगहना र खसी लुटपाट

आश्विन १, २०८०

राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, रु दुई लाख ५० हजार नगद र दुई थान खसी....

तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

आश्विन १, २०८०

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ ।

न्यायाधीश अभावमा सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित

आश्विन १, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसला सोमबार पनि नहुने भएको छ ।

लोकप्रिय