श्रीमान हत्याराले आमामाफी पाएपछि नेपालगञ्जकी भारती मानन्धर न्याय खोज्दै काठमाडौं आएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै उनले श्रीमान्को हत्याराको कैद मिनाहा दिएर न्याय माग्ने ढोका समेत बन्द गरेको बताइन्....

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच वार्षिक प्रतिवेदन पेश रेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्ट्राचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हत्यारालाई सजाय मिनाहाको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट बाराका सवीर हुसेन घाइते भएका छन् । हुसेनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा....

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हत्या कसुरमा सजाय तोकिएका रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा दिएको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।