सबै कुरा > अपराध

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता

मंसिर २८, २०८०

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा बलात्कार सम्बन्धी मुद्दाको पुनरावेदन परेको छ ।

१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाई सुपरभाइजर पक्राउ

मंसिर २८, २०८०

१४ किलो सुन प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालतमा सुनुवाई हुँदै

मंसिर २८, २०८०

नक्कली भुटानी शरर्णाथी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ ।

बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

मंसिर २७, २०८०

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु भएको छ ।

कागजात किर्ते गरी विदेश पठाउने गरेको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

मंसिर २७, २०८०

प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन बिभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।

फर्जी कागजात बनाएको आरोपमा नेपाल वायुसेवा निगमका एक अधिकृत पक्राउ

मंसिर २६, २०८०

नक्कली कागजात बनाएर नेपालीहरुलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायुसेवा निगमका एकजना अधिकृतलाई पक्राउ गरेको छ ।

मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादी समूहद्वारा ढुंगामुढा

मंसिर २६, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादी समूहले ढुंगामुढा गरेका छन् ।

एमालेको सङ्कल्प यात्रालाई असफल पार्न सडकमा रुख ढाल्ने पहिचानवादी समूह प्रहरी नियन्त्रणमा

मंसिर २६, २०८०

नेकपा एमालेको कार्यक्रमलाई कोशी प्रदेशमा अवरोध गर्न ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लाहरुमा सडकमा रुख ढाल्ने ८ जना पहिचानवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

मंसिर २५, २०८०

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक पक्राउ परेका छन्।

लोकप्रिय