सबै कुरा > अपराध

भारतबाट चोरीका गाडी नेपाल ल्याई नक्कली ब्लुबुक बनाएर बेच्ने २ गिरोह प्रहरी नियन्त्रणमा

पुस १, २०८०

नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चोरीका गाडी संचालन गर्ने २ जना पक्राउ परेका छन् ।

भिजिट भिसा लिएका १ हजार ५ सयमा २४६ जनाको कागजात नक्कली

पुस १, २०८०

भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।

पल शाह विरुद्धको बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्न सर्वाेच्चकाे अनुमति

मंसिर ३०, २०८०

कलाकार पल शाह विरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी (भिडियाे सहित)

मंसिर २९, २०८०

यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी

यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी

अख्तियारबाट साधारण तारेखमा छुटे बालकृष्ण खाँण

मंसिर २९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ ।

‘छोरा मरे, न्याय मरेन’

मंसिर २९, २०८०

रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन् ।

बालकृष्ण खाँणले सम्पत्ति शुद्धिकरण विभागमा बुझाए १५ लाख रुपैयाँ धरौटी

मंसिर २९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धिकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।

अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ

मंसिर २९, २०८०

भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट अवैध हतियार र लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

अदालतमा धरौटी बुझाएका खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुर्याइयो

मंसिर २९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले अदालतमा धरौटी बुझाएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ भने अख्तियारमा पनि उपस्थित गराइने भएको छ ।

लोकप्रिय