नेभिगेशन
सबै कुरा

बम्जन चढ्थे साढे ७ करोड मूल्य बढीको महँगा गाडी

काठमाडौँ । बाल यौनदुराचार सहितका अरोपमा पक्राउ परेका रामबहादुर बम्जनले साढे ७ करोड मूल्य भन्दा बढीको महँगा गाडी चढ्ने गरेको फेला परेको छ ।

३ करोड ३ लाख ७५ हजार रुपैयाँ नगदसहित मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ परेका बम्जनको घरबाट थप महँगा गाडी र मोटरलसाइकल चढ्ने गरेको विवरण फेला परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

CG

बुधबार ब्यूरोमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानरीकारीअनुसार बम्जनले साढे २ करोड मूल्य पर्ने टोयाटा फर्चुनर, ५ करोड रुपैयाँमा खरिद गरेर ३ करोड रुपैयाँ भुक्तानी भइसकेको टोयटा जेडएक्स गाडी प्रयोग गर्ने गरेको विवरण फेला पारेको छ । यस्तै, क्रस फायर र केटीएम डुक मोटरसाइकल तथा यामाहाको स्कुटर पनि उनले प्रयोग  गर्ने गरेको सीआइबीले दाबी गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी, यसअघि नै दर्ता भएका थिए ७ मुद्दा

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी, यसअघि नै दर्ता भएका थिए ७ मुद्दा

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट...
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...