सबै कुरा

जनतामा बढेको छटपटी र आक्रोश बदल्ने सामर्थ्य कांग्रेससँग मात्र छ – महामन्त्री थापा

भाद्र १६, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने दावी गरेका छन् ।

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ : उपप्रमुख डङ्गोल

भाद्र १६, २०८०

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छिन्।

शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा

भाद्र १६, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छिन् ।

एमसीसी, बीआरआई जस्ता कार्यक्रम कार्यान्वयन गर्दा राष्ट्रियतालाई प्राथमिकता दिनुपर्छ – सभामुख घिमिरे

भाद्र १६, २०८०

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

४ वर्षपछि एक दिवसीयमा भिड्दै भारत र पाकिस्तान

भाद्र १६, २०८०

श्रीलंकाको क्यान्डीमा एसिया कपको समूह चरणको खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आज आमनेसामने हुँदैछन् ।

सङ्कटमा प्रकृतिको कुचिकार ‘गिद्ध’, वासस्थान कै चुनौती

भाद्र १६, २०८०

वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् ।

४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

भाद्र १६, २०८०

नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी र डीएसपीको सरुवा गरेको हो ।

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

भाद्र १६, २०८०

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनसक्ने जनाएको छ ।

माओवादी फेरि बलियो शक्ति बन्नेछ : प्रचण्ड

भाद्र १६, २०८०

‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियान विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने ।

लोकप्रिय