सबै कुरा

गैह्रीगाँउ हत्याकाण्डका अभियुक्तको बयानः 'सबैको हत्या गरेपछि चुरोट खाएर त्यहीँ डेढ घण्टा सुतेँ, ९ ठाउँमा....

आश्विन २६, २०८०

काठमाडौँको गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

गैह्रीगाउँ हत्या प्रकरण : अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान

आश्विन २६, २०८०

काठमाडौँको गैह्रीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या अभियोग लागेका २३ वर्षीय सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश

आश्विन २६, २०८०

इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो ।

फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

आश्विन २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

टेरामक्स प्रविधि खरिदसम्बन्धी सम्पुर्ण कागजात पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन

आश्विन २६, २०८०

प्रतिनिधिसभा अनतर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिलेकासम्मका काजगात पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत

आश्विन २६, २०८०

राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत भएकोे छ ।

तराईबाट २३ हजार लिटर दूध खरिद

आश्विन २६, २०८०

हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ ।

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

आश्विन २६, २०८०

भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् ।

गैह्रीगाउँ हत्या प्रकरण : अभियुक्तलाई आजीवन काराबासको मागदाबी सहित मुद्धा दर्ता

आश्विन २६, २०८०

काठमाडौँ गै‌रीगाउँ हत्या प्रकरणका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ ।

लोकप्रिय