राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताएका छन् ।