सबै कुरा

जनतालाई धुलो खुवाउनेलाई धुलो चटाउँछौँ : रवि लामिछाने (भिडियो सहित)

पुस ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ बुटवल सडकखण्डलाई देश कसरी बर्बाद भएको छ भन्ने विषयको ऐना भएको बताएका छन् ।

सिन्धुलीमा ३ दिनसम्म महिलालाई बाँधेर बेहोस हुनेगरी कुटपिट गर्ने समूहविरुद्ध शरीर बन्धकको मुद्दा

पुस ११, २०८०

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

सन्दीप लामिछाने विरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

पुस ११, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्बन्धी मुद्दा आज पनि हेदोहेर्दैमा राखिएको छ ।

दुई नेपालीको अपहरण गरी ६ लाख फिराैती माग्ने ६ भारतीय अपहरणकारी पक्राउ

पुस ११, २०८०

चितवनका दुई नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।

वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

पुस ११, २०८०

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् ।

जुवातास खेलिरहेका दशजना प्रहरीको नियन्त्रणमा

पुस ११, २०८०

जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ ।

टेरामक्स प्रविधिमा कानुनको उल्लंघन ठहर, अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

पुस ११, २०८०

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गरेको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विरुद्ध मुद्दा दर्ता

पुस ११, २०८०

भण्डारीकी श्रीमती जानकी पाण्डेले वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा हालेकी हुन् ।

लोकप्रिय