पुस १०, २०८०
दबाब यात्रामा सभापति लामिछाने सहित रास्वपाका सांसद, नेता कार्यकर्ता र सर्वसाधारणको सहभागि छन् ।
सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।
जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्थायी आवास) निर्माण सम्पन्न भएका छन् ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।
अहिले साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।
कोठामा विद्युतीय हिटर र कोइला बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ भने पत्नी बेहोस अवस्थामा फेला परेकी छिन् ।