सबै कुरा

अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला

पुस २०, २०८०

बन्दीपुर गाउँपालिकाभित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ ।

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

पुस २०, २०८०

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

पुस २०, २०८०

त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट हुने भएको छ ।

भारतले नेपालका परियोजनामा २० करोड सिधै खर्च गर्न पाउनेबारे प्रधानमन्त्रीको जवाफ : सिधै होइन प्रक्रिया....

पुस २०, २०८०

रतले नेपालको परियोजनामा सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको विषयमा संसदीय समितिमा बिरोध भएको छ ।

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

पुस २०, २०८०

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

जनताले राजा आउ देश बचाउ भनेको सुनेको छु, देशकाे अवस्थालाई नजिकैबाट नियालीरहेको छु : ज्ञानेन्द्र....

पुस १९, २०८०

उनले मलाई आउ देश बचाउ भन्ने जनआवाज सुन्ने गरेको उल्लेख गर्दै ‘देश बनोस्, देश बचोस्’ भन्ने पुख्र्यौली भावना पोखिरहेको बताए ।

नेपाल र भारतबीच भए यी चार सम्झौता

पुस १९, २०८०

काठमाडौँको होटल याक एन्ड यतिमा बिहिबार बसेको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकले विभिन्न ४ सम्झौतासहितको सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

धार्मिक सद्भावमा आँच पुर्याएको भन्दै पर्यटनमन्त्री किरातीँविरुद्ध प्रहरीमा जाहेरी

पुस १९, २०८०

धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

लोकप्रिय