सबै कुरा

यी हुन् फागुन २० गतेबाट कार्यकाल सकिने राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्य

पुस २३, २०८०

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् ।

सबैले प्रतिस्पर्धा गर्न सक्नेगरी त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पुनः सूचना

पुस २३, २०८०

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पुनःदरखास्त आह्वान गरिएकाे छ । खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्न यस अघि गरिएको आह्वान विवादमा परेपछि खारेज गरिएको थियो ।

केक, मफिन र ब्राउनिजमा हालेर गाँजा कारोबारः इन्स्टामा अर्डर,इन्ड्राइभबाट डेलीभरी

पुस २२, २०८०

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोमा एक महिनाअघि एउटा कच्चा सूचना आएको थियो ‘काठमाडौँका होस्टलमा बसेका युवा युवतीहरुमा गाँजा मिसाएर बनाइएको केक, ब्राउनी र मफिन डेलिभरी हुन्छ ।’

प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरकाे शव ७५ घण्टा पछि उठ्दै

पुस २२, २०८०

अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने,

लागूऔषध कारोबारीको नयाँ धन्दाः गाँजा मिसाएर बनाएको केक,मफिन र ब्राउनिज होस्टलमा डेलिभरी

पुस २२, २०८०

प्रहरीले लागूऔषध गाँजा मिसाई केक तयारी गरि अनलाईनमार्फत बिक्रि गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रदेश सभा निर्वाचनमा हार व्योहोरेकी चौधरीलाई जसपाले अघि सार्यो राष्ट्रिय सभा निर्वाचनमा

पुस २२, २०८०

जनता समाजवादी पार्टी (जसपा) ले २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा हार व्योहोरेकी रौतहटकी पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

राष्ट्रिय सभा निर्वाचन : एमालेले १९ सिटकै लागि तोक्यो उम्मेदवार

पुस २२, २०८०

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटकै लागि उम्मेदवारको टुंगो लगाएको छ ।

राष्ट्रिय सभा निर्वाचन : अन्तिम नामावली प्रकाशन

पुस २२, २०८०

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।

लोकप्रिय