नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा शिवपुरी निकुञ्ज क्षेत्रमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका छन् ।