सबै कुरा

कहाँ पुग्यो सेनाले जिम्मा लिएको फास्ट ट्रयाक निर्माण कार्य ? अहिलेसम्म के के काम भए....

कार्तिक २५, २०८०

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) को भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ ।

फूलमाला बिक्री गर्न महानगरले चार स्थान तोक्यो

कार्तिक २५, २०८०

काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ ।

शान्ति बाटिकामा ‘काग’ सम्मेलन

कार्तिक २५, २०८०

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलामा किन ढिलाई ? फैसला गर्न न्यायाधीशहरु डराएकै हुन् ? (भिडियो ब्रिफिङ)

कार्तिक २५, २०८०

यो मुद्दा नागरिकस्तरबाट समेत सर्वाधिक चासोको विषय भएकाले जे फैसला गरेपनि, फैसला पछि हुन सक्ने आलोचना र संभावित परिस्थीतिले कतै सन्दिप लामिछानेको मुद्दा किनारा लाग्न ढिला भएको त होइन ?....

चिसो बढेपछि बिरामी पर्न थाले भूकम्प पीडित, दुईको मृत्यु

कार्तिक २५, २०८०

भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

भूकम्पका कारण करिब एक करोड ९० लाख मूल्य बराबरको पशुपन्छीको क्षति

कार्तिक २५, २०८०

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख मूल्य बराबरको पशुपन्छीको क्षति भएको छ ।

फिर्के खोलाका संरचना तत्काल नहटाउन उच्च अदालतको आदेश

कार्तिक २५, २०८०

उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले भूकम्प पीडितलाई राहत दिन सकिनौँ भनेर हात उठाओस्, रास्वपा तयार छ : रवि लामिछाने....

कार्तिक २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्प पिडितलाई राहत दिन बिलम्ब नगर्न नहुने बताएका छन् ।

लोकप्रिय