सबै कुरा

श्रम मन्त्रालयले गरेको भनिएको निर्णबारे समितिमा छलफल चलाउन रास्वपा उपसभापति अर्यालको माग

पुस २४, २०८०

रास्वपा उपसभापति डीपी अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको भनिएका निर्णयबारे संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल गराउन ध्यानाकर्षण गराएका छन् ।

ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध

पुस २४, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास(भिडियाे)

पुस २४, २०८०

घटनाबारे प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन ।

बचतकर्ताको एक अर्ब हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

पुस २४, २०८०

बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

पुस २४, २०८०

मंगलबार बिहान मन्त्रालय पुगेर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई खनालले राजीनामा बुझाएका हुन् ।

एक वर्षमा ८ लाख नेपाली काम खोज्दै विदेशीए, ७० हजारले स्थायीरुपमै नेपाल छोडे

पुस २४, २०८०

गत वर्ष मात्रै १ लाख ८ हजार ५ सय ४२ जना अध्ययनका लागि विदेशिए

आजको मौसमः तराईका भूभागमा हुस्सु र कुहिरो

पुस २४, २०८०

चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध दाबी विरोध तथा उजुरी आज

पुस २४, २०८०

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूविरुद्ध दाबी विरोध तथा उजुरी दिनका लागि मंगलबारका लागि समय तोकिएको छ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

लोकप्रिय