सबै कुरा

हमासका कब्जामा रहेका विपिनको रिहाइका लागि पहल गर्न बाबुआमाको परराष्ट्रमन्त्रीलाई आग्रह

मंसिर २, २०८०

त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल

मंसिर २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् ।

धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति (भिडियाेसहित )

मंसिर २, २०८०

धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ ।

महिला टी–२० सिरिज : जापानलाई हराउँदै ६७ रनले नेपालकाे जित

मंसिर २, २०८०

नेपालले जापानलाई जितका लागि १ सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो ।

जाजरकोटका ४ भूकम्प पीडितको चिसोले लियो ज्यान

मंसिर १, २०८०

चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको....

छठको पूर्वसन्ध्यामा शान्तिसुरक्षाका लागि प्रहरी र स्थानीयतह सक्रिय

मंसिर १, २०८०

तराई÷मधेसको महत्त्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त छन् । समाजमा चोरी र आपराध गर्नेहरुले यसैको मौका छोपेर तनाव दिने गरेका छन् ।

‘सबैमा शौचालयको पहुँच पुग्नुपर्छ’

मंसिर १, २०८०

उपसभामुख इन्दिरा रानाले सबै नागरिकमा शौचालयको पहुँच हुनुपर्नेमा जोड दिएकी छिन् ।

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस भइरहेको छ : प्रधानमन्त्री

मंसिर १, २०८०

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाई छ ।

लोकप्रिय