सबै कुरा

रास्वपाको उपसभापति बन्दै डा स्वर्णिम वाग्ले

मंसिर १२, २०८०

प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने भएका छन् ।

बालेनको गाँउमा रवि लामिछानेको घरदैलो

मंसिर १२, २०८०

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको छेको पारेर एक साता देखि मधेशमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सहितका नेताहरु घरदैलो गर्दै मंगलबार महोत्तरीका टोलटोलमा पुगेका छन् ।

दुर्गा प्रसाईँको आन्दोलनमा ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने नचलाउने भन्ने विषयमा छलफल गर्दै प्रहरी

मंसिर १२, २०८०

सोमबार गौशालामा दुर्गा प्रसाईँको आन्दोलनमा गएर प्रहरी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि ढुंगामुढा गर्नेलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा छलफल भइरहेको नेपाल प्रहरीले बताएको छ ।

रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !

मंसिर १२, २०८०

 गत कात्तिक १७ गते राति जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

प्रदेश प्रहरी गठन गर्न केन्द्रीय सरकारलाई दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

मंसिर १२, २०८०

प्रदेशमा प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । प्रदेश सरकार मातहत रहेको प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सरकारलाई दबाब दिन उनीहरु काठमाडौँ आएका हुन् ।

जलेश्वरमा रास्वपाको संयुक्त बैठक मंगलबार पनि जारी

मंसिर १२, २०८०

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा मंगलबार पनि जारी छ ।

लोकप्रिय