सबै कुरा

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी

माघ १०, २०८०

नागरिकता किर्ते गरेको आरोप लागेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई फैजदारी अभियोगमा मुद्दा चलाइने भएको छ ।

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

माघ १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएक छन्।

भ्रष्टाचार आरोपित सुनील पौडेल र विकल पौडेल पक्राउ

माघ १०, २०८०

नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

माघ १०, २०८०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् ।

‘न्यूरोड क्षेत्रमा नो पार्किङ ’ विरोधमा बुधबार पनि आन्दोलन (फाेटाे फिचर)

माघ १०, २०८०

काठमाडौँ महानगरपालिकाद्वारा सम्बन्धित सरोकारवालाहरुसँग परामर्श नगरी धर्मपथ, जुद्धसाहिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङ्ग निषेध गरिएको भन्दै स्थानीय तथा व्यवसायी आन्दोलनमा उत्रिएका छन्....

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

माघ १०, २०८०

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सुनको मूल्य ४ दिनयता स्थिर, चाँदीकाे मूल्य १० रूपैँयाले बढ्याे

माघ १०, २०८०

सुनको मूल्य पछिल्ला ४ दिनमा लगातार स्थिर देखिएको छ ।

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते

माघ १०, २०८०

अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् ।

लोकप्रिय