सबै कुरा

EXCLUSIVE : फरार अभियुक्तबाट करोडौंको जग्गा हत्याउन कांग्रेस प्रदेश सांसद नै संलग्न

माघ ९, २०८०

कोशी प्रदेशमा निर्वाचित सांसद भुमीप्रसाद राजवंशी फरार अभियुक्तको नाममा रहेको २७ करोड मूल्य पर्ने जग्गा हत्याउन संलग्न रहेको खुलासा भएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरियाे

माघ ९, २०८०

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ ।

अब भिजिट भिसामा विदेश जान सहज, यि ६ मापदण्ड पुरा गरे पुग्ने

माघ ९, २०८०

नयाँ कार्यविधि अनुसार अब राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणा भए भिजिट भिसामा जान सकिने छ ।

विमानस्थलको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन

माघ ९, २०८०

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

माघ २२ गते संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ ९, २०८०

सरकारले आगामी माघ २२ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली प्रदेशद्वारा कोशी प्रदेश ६ विकेटले पराजित

माघ ९, २०८०

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ ।

यस्ता छन् नेपाली सेनाले प्रदर्शनीमा राखेका हतियार तथा उपकरणहरु

माघ ९, २०८०

सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ ।

न्युरोडमा अटेरी गरी निषेधित क्षेत्रमा पार्क गरिएका मोटरसाइकल महानगर प्रहरीले उठायो (फाेटाे फिचर)

माघ ९, २०८०

काठमाडौँ महानगरपालिकाले अटेरी गरी न्युरोडको पार्किङ निषेधित क्षेत्रमा पार्क गरिएका सवारी उठाउन थालेको छ ।

महानगरले पार्किङ हटाएपछि न्युरोडका व्यापारी सटर बन्द गरेर आन्दोलित

माघ ९, २०८०

न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् ।

लोकप्रिय