माघ १२, २०८०
गृहमन्त्रालयले मिटर ब्याजसम्बन्धी जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती गरेको छ ।
काठमाडौँको नयाँ बानेश्वर चोकमा गुडिरहेको सार्वजनिक बस सडकमै भासिएको छ ।
ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले २० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी कैली तामाङलाई पक्राउ गरेको छ ।
यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ।
माघ ११, २०८०
राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तीन उम्मेदवार विजयी भएका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनले हार व्योहोरेको छ ।