सबै कुरा

एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगित

मंसिर १९, २०८०

एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा परेको छ ।

आफ्नो काम नगरिदिएको झोंकमा वडाध्यक्षलाई भित्रै थुनेर उनकै घरमा आगो

मंसिर १९, २०८०

धनकुटाका एक युवकले आफ्नो काम वडाध्यक्षले नगरिदिएको झोंकमा वडाध्यक्षलाई नै उनकै घरभित्र थुनेर बाहिरबाट आगो लगाइदिएको खुलेको छ ।

‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’

मंसिर १९, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ ।

खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने

मंसिर १९, २०८०

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ ।

आफूहरु माथिको पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

मंसिर १९, २०८०

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको भन्दै उक्त निर्णयििवरुद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

एनसेलको रिटमा आज सर्वोच्चमा पेशी

मंसिर १९, २०८०

ठूला करदाता कार्यालय विरुद्ध एनसेलले दायर गरेको रिट माथि आज सर्वोच्च अदालतमा सुनुवाईका लागि पेशी तोकिएको छ ।

लोकप्रिय